किन आए बलिउड स्टार अर्जुन कपूर र परिणिती चोपडा नेपाल

काठमाण्डौ ।

बलिउड चलचित्र ‘सन्दिप और पिंकी फरार’का लागि बलिउड स्टार अर्जुन कपूर र परिणिती चोपडा नेपाल आएका छन् । मंगलवारबाट नेपाल र भारतको सीमा क्षेत्र बैतडीको झुलघाटबाट फिल्मको सुटिङ भएकाले उनिहरु त्यहाँ आएको हुन् । परिणितीले आफ्नो आधिकारीक इन्स्टाग्राममा एक तश्वीर शेयर गर्दै आफू नेपालमा रहेको जानकारी दिएकी थिइन् ।


अर्जुन कपुर र परिणिति चोपडा अभिनित यस चलचित्रको पहिलो सेड्युलको छायांकन नयाँ दिल्लीमा सकिसकेको भारतीय सञ्चारमाध्यमका अनुसार, फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन् ।

यो पनि हेर्नुहोस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video