नायिका रिमा बिश्वकर्माको डिभोर्स सँगै श्रिमानले कस्ने भए बर्षा सँग लगन गाँठो

काठमाण्डौ ।
नेपाली नायिका तथा मोडल रिमा बिस्वकर्मा आफ्नो अभिनय यात्रामा निकै सफल छिन् । छदै छिन् तर उनको अहिले अभिनयले भन्दा पनि नेपालको पहिलो एचडि च्यानल एपिवानको कार्यक्रम नेपाल आईडडलको होस्टका रुपमा पर्दामा आए पश्चान उनको चर्चा परिचर्चा ह्वात्तै चुलिएको छ। उनको यो भिजे पश्चान रिमालाई नचिन्ने देश तथा बिदेशमा निकै कमै मात्र होलान् ।


मानिस पर्दामा जतिसुकै खुसि देखियोस् तर ब्यक्तीगत लाईफ भने सर्बसाधरणको जस्तो हुन्छ त्यस्तै नै हुन्छ सेलिब्रेटीको पनि । दुख सुख होसो खुसी अनि मिलन त कहिले बिछोड। जिवनका भोगाईहरु सँग खेलिरहेकी रिमा सायदै अहिले दुखःमा छिन् । आफ्नो प्रमीको बिछोडको पिडामा छिन् । किनकी रिमाले सेप्टेम्बर २७ २०१५ मा आफ्नो रोजाईमा बेलायतमा बस्दै आएका आफ्ना प्रेमी रोबर्ट बिश्वकर्मा सँग बैबाहिक बन्धनमा बाधिन पुगिन् । मायाँको अँगालोमा बाधिएर हनिमुन गर्न सम्म नभ्याएका रिमा र रोर्बटको यो जोडिले हनिमुनको साटो चलचित्र कालकारहरुको सँस्थालाई आर्थिक सहयोग साथ शुभ बैबाहीक सम्बन्धको सुरुवात गरेका थिए ।


दुर्भाग्यनै हुनु पर्छ रिमाको त्यो खुसि अनि रोर्बट सँगको त्यो न्यानो अङगालो अब अर्कैको बनेको छ। अथार्त रिमाका पति रोवर्ट बिश्वकर्माले अब अकै लगन गाठो कस्दै छन् । स्रोतका अनुसार रिमा र रोर्बटको करिब १ बर्ष अघि देखी सुरु भएको आन्तरिक मनमुटाबले यो परिस्थिती सृजना भएको हो ।

पाश्चात्य समाजले सहजै स्वीकादै आएको बहु बिबाह नेपाल खासै नौलो पनि हईन अनि रिमाका पति पनि अष्ट्रेलिया बस्दै आएकाले होला रोवर्ट चाँडैनै यस डिसीजनमा पुगेका । पति पत्नीको अन्तरद्धन्दको कारकहुन सक्छ रिमा र रोर्बटको पारिवारीक सम्बन्ध अब पुर्ण रुपमा धमिलिएको छ।

video:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video