मोनालीको लाईभ कन्सर्टमा नायिका साम्रागीको डान्स (भिडियो)

काठमाण्डौ ।
सनिबार दरबार मार्ग स्थीत डेजाभुमा सम्पन्न मोनाली ठाकुर लाईभ कन्सर्टमा नेपालका धेरै कलाकार तथा गित संगित कर्मीहरुको उपस्थीति देखियो। जस्मा आर्यन सिग्देल, साम्राज्ञ लक्ष्मी शाह, सलोन बस्नेत, आमेस भण्डारी लगायतका कलाकारहरु रमाईरहेका थिए। मोनालीले कल्बमा आएका सम्पुर्ण दर्शकहरुलाई मज्जाले नचाईन पनी ।

वलिउडका गित संगित सुन्न र हेर्न निपुर्ण युवा युवती कल्बमा मजालेनै झुमीरहेका बेला नेपाली नायिका साम्रागीपनि यसरी कल्बमा डान्समा ब्यस्त देखीनथिन् । भिडियो हेर्नुहोस्…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video