इटलीमा हुने भयो बिराट र अनुष्काकोबिबाह, तर अझै अनुष्का चलचित्रमै ब्यस्त

एजेन्सी ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर बिराटको प्रेमेले अब औपचारीकता पाउन पक्का भएको छ। उनिहरु बिचको प्रेमसम्बन्ध अब भने सम्पुर्णमा छर्लङग हुने भएको हो । लामो समय देखी एक अर्काको प्रेममा परेका यी दुईले विवाह गर्ने लागेको समाचार भारतीय मिडियामा आइरहेका पनि छन् । तर मिडियामा आएका यि सब कुरार्ला दुवैले अस्वीकार गर्दै आइरहेका छन् ।


यतिबेला अनुष्का र बिराटको विवाहको कुराले पुनः नयाँ मोड लिएको छ । भारतीय मिडिया अुनसार यी दुईको विवाह पक्का भएको बताएको छ । यी दुईको विवाह भारतमा नभर्इृ अब इटलीमा हुन लागेको खुलाएको छ । ९ देखी १२ डिसेम्बरको बिचमा इटालीको, फ्लोरेंस सहरमा विवाह समारोह आयोजित हुने भारतीय संचारमाध्यले बताएको छ । विवाहकै लागी अुनष्का सहित उनको परिवार इटली गइसकेका छन् । विवाहकै कारणले गर्दा बिराटले श्रीलंकाका विरुद्ध हुने टी २० नखेल्ने बताइएको छ । विवाह नजिकदै गर्दा पनि अनुष्का भने आफ्नै निर्माणमा बन्न लागेको चलचित्र ’परी’ को तयारीमा व्यस्त छिन् ।

 

अनि यो पनि हेर्नुहोस्

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video