चलचित्र मिस्टर झोले को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाण्डौ ।

चलचित्र मिस्टर झोले को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीको बिग मुभिजमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निमार्ण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पाटोलोई बिशेष जोड दिईएको छ।

सार्बजनिक ट्रेलरमा कमेडी तथा सोसियल ड्रामाको कथा प्रस्तुत देखीनछ। फिल्ममा दयाहाङ राई र दिया पुन, बुद्धि तामाङ र बर्षा राउत लागायतको उत्कृष्ट अभिनयलाई प्रश्तुत गरिएको छ।


रामबाबु गुर«ङ निर्देशित चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । रौनक बिक्रम कडेँलको कार्यकारी निमार्णमा बनेकोे यस चलचित्रमा ओम चंल रौनियार, अर्जुन कार्कीको सिनेम्याटोग्राफी र विक्रम स्वारको कोरियोग्राफी रहेको छ। फिल्म आउदो पौष २८ अथार्त जनवरी १२ बाट प्रर्दशनमा आउदै छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video