बिवाह पछि बिदाईमा अनुस्काको रुवाई विराटलाई सम्हाल्ननै हम्मेहम्मे

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार इटालीमा बिहे गरेपछि बिहेका तस्वीर र भिडियो अहिले खुबै भाइरल भइरहेका छन् । भारतिय मिडीयामा खुब चर्चाको बिषय बनेको अनुस्का बिराट बिबाह उनिहरुका फ्यानका लागि पनि उतिकै चर्चाको बिषय बनेको छ। बिहेपछि बिदाइका बेलामा अनुष्का भावुक भएर रुन थालिन् र विराट उनलाई सम्हाल्न थाले ।

भिडियोमा अनुष्का चामल छर्किने विधि पूरा गरिरहेको देखिन्छिन् अनि उनको साथमा विराट कोहली र उनको परिवार देखिन्छ । उनीहरूको बिहे पञ्जाबी शैलीमा भएको थियो । दुवैले लगाएको बिहेको लुगा प्रसिद्ध फेशन डिजाइनर सव्यसाचीले बनाएका थए।
भिडियो हेर्नुहोस्

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video