२४ घण्टा नपुग्दै चलचित्र ‘कृ’ युटुव ट्रेन्डिङ एतिहाँसिक रेकर्ड, यस्तो देखियो ५ वटा देशमा ट्रेन्डिङ ( फोटो / भिडियो )

१ पुस, काठमाडौं– हिजो मात्र पत्रकार सम्मेलन गरेर आफ्नो ट्रेलर सार्वजनिक गरेको नेपाली चलचित्र ‘कृ’ ले २४ घण्टा नपुग्दै नेपाली सिनेजगतमै नयाँ रेकर्ड राख्न सफल भएको छ । चलचित्र ‘कृ’ ले युटुव ट्रेन्डिङमा नेपाल, कतार, अष्ट्रिेलिया, जापान र युनाईटेड अरब इमिरेट्समा युटुवव ट्रेन्डिङमा आफ्नो रेकर्ड राख्न सफल भएको छ ।

 क्री ट्रेलर

ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपालमा १, कतारमा १२, अष्ट्रिेलियामा ४०, जापानमा ४६ तथा युनाईटेड अरब इमिरेट्स ४५ मा युटुव ट्रेन्डिङमा परेको छ । यी कुराहरु हेर्दा माघ २६ देखि प्रदर्शनमा आउने तयरी रहेको चलचित्र ‘कृ’ ले अरु पनि नयाँ नयाँ रेकर्डहरु राख्दै जानेमा निर्माण युनिट विस्वस्त रहेको छ । नेपाली सिने जगतमा स्टारडम बनाउन सफल नायक अनमोल केसीको कारण पनि चलचित्र ‘कृ’ को अहिले यति बिधि चर्चामा आएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रमको पुरा भिडियो

नायक केसीको एक्सन अबतारको सर्वत्र फैलिएको चर्चाले पनि प्रदर्शन अगाबै चलचित्र ‘कृ’ को चर्चा व्यापक भएको हो । ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै युटुवमा करिव ६ लाखले उक्त फिल्मको ट्रेलर हेरिसकेका छन् ।
नेपाल ट्रेन्डिङ

कतार ट्रेन्डिङ

युनाईटेड अरब इमिरेट्स ट्रेन्डिङ

जापान ट्रेन्डिङ

अष्ट्रिेलिया ट्रेन्डिङ

बडीगार्ड सहित यसरी देखिए ट्रेलर सार्वजनिक कार्यक्रममा ( भिडियो )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video