मल्ल होटलमा रङ्गटाईमका साहिन र कुसल यस्तो अबस्थामा (भिडियो सहित)

काठमाण्डौ ।
चर्चित र सफल वेब सेरीज रङ्गटाईमका कलाकारहरु शनिबार मल्ल होटलमा अकस्मात भेटीएका छन् । उनिहरु सँगै योर स्ट्याईल अनलाईन टिभीका सञ्चालक तथा जोनी जेन्टलमेनका निर्देशक नितिन चन्द पनि भेटीएका थिए। जो चाँडैनै दर्शक सामु पुनः अकौ मुभी लिएर आउने तरखरमा छन्। आउनुहोस् उहाहरु सँग गरिएको कुराकानी तपाँईहरुका लागि ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video