प्रियंकाको पारिश्रमीक ५ मिनेटको ८ करोड (पुरा पढ्नुहोस्)

काठमाण्डौ ।
पारिश्रमिकको कारणले चर्चामा आइरहने नायिका हुन् चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा । यही विषयले पुन एकपटक उनले बलिउड तताएकी छन् । २०१८ को सुरुवातमा आयोजना हुने जी सिने अवार्डमा उनले एक प्रस्तुती दिन लागेकी छन् । जहाँ उनले प्रस्तुति मात्र ५ मिनेटको हुनेछ । ५ मिनेटका आफ्नो प्रस्तुतिका लागि उनले ५ करोड भारु (नेपाली ८ करोड)को डिमान्ड गरेको समाचारमा जनाइएको छ ।

चर्चित नायिका प्रियंका पछिल्लो समय हलिउड चलचित्र ‘स्टेन्ट इट रोमान्टिक’ र ‘ए किड लाइक ज्याक’को सुटिङमा ब्यस्त रहेकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video