दिपकले प्रियंकाको पोल खोल्दा झण्डै बबाल (भिडियो सहित)

 काठमाडौं पुस, ४–
नेपाली चलचित्र ‘सत्रु गते’ को एउटा गीत ‘रुपै मोहनी’ को गीतको छनयांकन जोडतोडका साथ चलिरहदा जाडोको मौसममा पनि सिने जगतकै चर्चित कलाकारहरु अभिनयमा दत्तचित्त देखिन्थे ।
नेपाली कलाकारिताका शिखर व्यक्तित्व हरिवंश आचार्यदेखि अहिलेका जल्दावल्दा नायक पल शाहसम्म तथा दिपाश्री देखि आँचल शर्मा निकै प्रफूलित मुद्रामा छमछमी नाच्दै गरेको दृश्य कम्ती लोभ लाग्दो थिएन । छायांकन पश्चात कलाकारहरुले विभिन्न रमाईला कुरा समेत गरिरहेका थिए । कलाकार दिपक गिरीले सँगै रहेकी हट नायिक प्रियंका कार्कीको नराम्रो पोल समेत खेलिदिएका थिए । त्यस्तै, आँचल र पलविना आफ्नो जीवननै अपुरो हुने समेत मुख खोलेकी थिईन् । 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video