साहित्यकार पेमा शाहको निधन

काठमाडौं पुस, ६–
साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्यकार शाह  नेपाली साहित्य क्षेत्रकै  एक उज्वल महिला नक्षत्रका रुपमा चिरपरिचित थिईन् । उनी कुनैबेलाकी नेपाली सिनेमाकी चर्चित नायीका जल शाहकी आमा समेत हुन् ।

उनको उपचारका क्रममा  बिहीबार बिहान अमेरिकामा निधन भएको हो ।  ७५ वर्षीय साहित्यकार शाहको  साल्ट लेक सिटी स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा निधन भएको हो ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video