माघ ४ मा रिलिज हुने चलचित्र ‘लालपुर्जा’ को ट्रेलर सार्वजनिक(भिडियो सहित)

काठमाडौं पुस, ६–
बिहिबार नेपाली चलचित्र ‘लालपुर्जा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी माघ ४ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालपुर्जा’को पत्रकार सम्मेलन मार्फत गीत र ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी आदिको मुख्य भूमिका रहेको छ ।

जग्गालाई लिएर हुने दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइको कथामा आधरित भएर बनाईएको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video