कमल खत्रीको कारुणीक शब्द र भावनाको संगम जाउला रेलैमा (भिडियो सहित)

काठमाण्डौ ।
मायाँ र भावनाका शब्दहरुको संगम जाउँला रेलैमा माँया तिम्रो साथैमा बालेको मिउजीक भिडीयो सार्वजनिक भएको छ। गायक कमल खत्रीको स्वरमा सजिएको उक्त गीत एक ग्रामीण समुदायमा रहेको जातिय भेदभाव र मायाँ प्रेममा जातियताले निम्त्याएको कारुणीकता प्रश्तुत गरिएको छ। सुमधुर स्वर र संगितमा सजिएको उक्त गीतलाई कमल खत्री स्वयमको नै शब्द तथा संगित रहेको छ।


सिम्पल खरेलको कोरियोग्रफी तथा हरि हुमाँगाईको सिनेमेटो ग्राफी रहेको उक्त मिउजीक भिडियोमा गायक स्वयम कमल खत्री र सिम्पल खरेलको अभिनय रहेको छ । निसान्त घिमीरेको सम्पादनमा तयार भएको उक्त गित कमल खत्रीकै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। गीतको म्युजिक भिडीयो…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video