नायिका करिष्माले यसरी मनाईन छोरी कविताको जन्मदिन, नेतादेखि कलाकार सबै एउटै कार्यक्रममा(भिडियो सहित)

काठमाडौं पुस, ९–
नायीका करिष्मा मानन्धरले आफ्नी छोरी कविताको जन्मदिन पार्टी धुमधामसँग मनाईदिएकी छिन् । सायद नायिका मानन्धर पछिल्लो समय राजनीतिसँग पनि जोडिएकाले होला उनकी छोरीको जन्मदीनको समारोहमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागीता रहेको थियो ।

राजनीतिक नेतृ हिसिला यमीदेखि कलाकार सुनिल थापासम्मको उपस्थिति रहेको वर्थडे समारोहमा उपस्थित कलाकारहरुसँग नायिका मानन्धरले समेत कम्मर मर्काएर नाचेको दृश्य कम्ती रोचक थिएन । नेतादेखि कलाकारसम्मको उक्त माहोल हेर्दा लाग्थ्यो यहाँ कुनै सिनेमाको शसटिङ हुदैछ । करिष्माको छारी कवितालाई पनि हाम्रोतर्फबाट जन्मदिनको शुभकामना ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video