चर्चीत ¥याप ब्याटल सिजन ४ मा युवाको बढ्दो क्रेज (भिडीयो)

काठमाण्डौ ।
चर्चीत स्वर्गीय ¥यापर यमबुद्धले सुरु गरेको ¥याप ब्याटल र–बार सिजन ४ सुरु भएको छ। जस्मा गत शनिबार सिजन ४ अन्तर्गतको दोस्रो चरणको ¥याप ब्याटल सम्पन्न भएको छ। काठमाण्डौको ठमेल स्थीत फ्याट्री क्लबमा भएको उक्त ¥याप ब्याटल कम्पीटिसनमा युवाहरुको क्रेज तथा ¥यापर बन्न इच्छुक युवाहरुको निकै बाक्लो उपस्थीति समेत रहेको थियो । यसै क्रममा शुत्र इन्टरटेन्मेन्टले प्रतिस्पर्धी तथा होस्ट गिरीस खतिवाडा सँग गरीएको कुराकानी र साथमा प्रतिस्पर्धीहरुको प्रश्तुती तलको भिडियोमा ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video