‘मिस्टर झोले’लाई ‘कबड्डी कबड्डी’ जस्तै हो भन्नेलाई दयाँहाङको जवाफ (भिडियो)

काठमाण्डौ ।
पौष २८ गतेका लागि प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘मिस्टर झोले’ अहिले फिल्मको प्रचार प्रसारमा निकै ब्यस्त देखीन्छ। ट्रेलर सार्बजनिक बाटनै चर्चामा रहेको यस चलचित्रमा दयाहाङ राईका साथमा बर्षा राउत, बुद्धी तामाङ, दिया पुन, बिजय बराल लगायतको अभिनय देख्न सकिन्छ। ट्रेलर सफल भईरहदा कतिपय बिश्लेषक तथा दर्शकले फिल्मको ट्रेलरलाई कबड्डी कबड्डी सँग दाजेर त्यसैको झल्को दिएको भन्ने आरोप लगाईरहेका छन् । यसै सन्दर्भका साथमा अभिनेता तथा कलाकार दायाहाङ राई र बुद्धी तामाङसँग गरिएको कुराकानी तलको भिडीयोमा ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video