क्रिस्मस इभमा नायिका प्रमिताले खोलिन आफ्नै लुकेको कुरा, आनाले देखाईन धमाकेदार नृत्य (भिडियो सहित)

काठमाडौं पुस, १०
यो बर्षको क्रिस्मस पार्टीमा नायिका, गायिका तथा मोडल प्रमिता आरएल राणाले मल्ल होटलमा भरपुर मनोरञ्जन तरिकाले मनाएकी छिन् । उनी अहिले आफू चलचित्रको छायांकनमा व्यस्त रहेको भन्दै चलचित्रको कथा वस्तु भने खुलाउन चाहिनन् ।

उनले आफू जिवनमा एकपटक झ्याप भएको समेत खुासा गरिन् । साथै आफू अझै पनि सिंगल भएको जनाईन् । त्यस्तै,मल्ल होटलमा क्रिस्मसको उपलक्षमा आयोजना पार्टीमा गायिका आनाले धमाकेदार नृत्य समेत प्रस्तुत गरिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video