के हो वास्तविक्ता कार्टून्ज क्रु र सविन कार्कीबीचको झगडाको ? (भिडियो सहित)

काठमाडौं पुस, १३–
लामो समयदेखि सँगै मिलेर काम गर्दै आउका कार्टुन्ज क्रु र सविन कार्कीबीचको सम्भन्ध विग्रएको हल्ला सार्वजनिक भैरहेकोबेला उनीहरुले हल्ला मात्र भएको बताएका छन् । चलचित्र सिरिज बनाईरहेका उनीहरुले आफूहरुकोबीचमा कुनै मनमुटाव नभएको बताएका छन् ।

साथै, उनीहरुले टिमलेनै एकदमै मिहिनेत गरेको भन्दै आ–आफ्ना क्यारेक्टरकाबारेमा समेत बोलेका छन् । डान्स नगर्ने भन्ने हल्ला चलिरहेकाबेला यस्तो छ उनीहरुको प्रतिक्रिया भिडियो सहितः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video