लगातार मेला महोत्सबहरुमा ब्यस्त बन्दै नब गायक सन्जिब बस्नेत

काठमाडौँ : बिगत छोटो समयमा व्यापारिक तथा सास्कृतिक मेला महोत्सब बाट चर्चा बटुलेर कार्यक्रमहरुमा ब्यस्त बन्दै गएका नब गायक सन्जिब बस्नेत अहिले लाखौ दर्शक तथा श्रोताहरुको रोजाइमा पर्दै गएका छन l मिठो सुमधुर आवाजका धनि नब गायक सन्जिब बस्नेतले करिब आधा दर्जन गितहरुमा आफ्नो आवाज भरिसकेका छन् l

नेपालि सांगीतिक आकाशमा एउटा राम्रो नक्षत्र बनेर उदाउन लागेको नब गायक सन्जिब बस्नेत भर्सटाइल गायकको रुपमा चर्चित बन्दै गएका छन l चाडैनै आफ्नो एकल एल्बम लिएर आउन लागेका नब गायक मेहनती स्वभाबका छन् l लगातार ३/४ घण्टा सम्म स्टेजमा गाउन तथा संगीत प्रेमीहरुलाई मनोरंजन दिन सक्ने खुबी भएका नब गायक सन्जिब अत्यन्तै राम्रो प्रतिभा भएका तथा सम्भाबना बोकेका गायक हुन l

औधोगिक शान्ति नेपाल सस्थाको व्यापारिक महोत्सबहरु बाट गायन पेशालाइ अगाडी बढाएर ब्यबसायिक सांगीतिक क्षेत्रलाइ अगाडी बढाउदै गएका नब गायक सन्जिब बस्नेत औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवालको प्रेरणाले गर्दा सांगीतिक यात्रा सुरु गरेको बताउछन भविष्यमा सफल गायकको रुपमा स्थापित हुन चाहने पढाइमा समेत अब्बल छन l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video