माग्ने बुढाले फेरि मुख खोलेः ‘सलमानबारे हतारमा मुख खोलिएछ’

काठमाडौं–
केही दिनदेखि नेपालमा बलिउड स्टार सलमान खानको बिषयमा निकै चचाृ परिचर्चा भैरहेको छ । सलमान खान नेपाल आउने कार्यक्रम रोकिए लगत्तै विभिन्न कोणबाट क्रियाप्रतिक्रिया आईरहेका छन् । यतिबेला सलमान खानको कार्यक्रमसँग जोडिएर
सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका केदार घिमिरे माग्ने बुढा निकै चर्चामा रहेका छन् ।

कुनै पनि बिषयको तत्काल प्रतिक्रिया दिन माहिर माग्ने बुढाको प्रतिक्रियालाई विभिन्न कोणबाट ब्याख्या गरिएको छ ।उनले लेखेको स्टाटसको आ–आफ्नै तरिकाले विश्लेषण भैरहेको छ। कतिले यसलाई सकारात्मक रुपमा लिएका छन् भने कतिले एक कालाकार भएर अर्कोलाई सम्मान गर्न नजानेको आरोप समेत लगाएका छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video