बुद्धको बारेमा अनाबश्यक भ्रम फैलाउनेलाई ‘धमलाको यस्तो हमला’ (भिडियो सहित)

काठमाडौं–
आफ्नो थेगो ‘जनता जान्न चाहान्छन्’ भन्ने थेगोले निकै चर्चामा आएका पत्रकार ऋषि धमलाले गौतम बुद्ध नेपालको शान भएको बताएका छन् । शनिबार टुँडिखेलमा आयोजना गरिएको बुद्ध नेपालमा जन्मिएको सन्देश दिने कार्यक्रममा उपस्थित पत्रकार धमलाले आज आफ्नो छाति गर्वले फूलेको प्रष्ट पारे ।

उनले यो कार्यक्रमले विश्वभर रहेका नेपालीले गौरव महसूस गरेको जनाए । पत्रकार धमलाले विभिन्न राजनीतिक अस्थिरताको कारणले यस्तो कार्यक्रम ढिलो आयोजना भएपनि सबै नेपाली बुद्ध नेपालमै जन्मिएको कुरामा ढुक्क रहेकोमा जोड दिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video