’‘तिमी नै’ भन्दै प्रेक्षालाई फकाउदै नवराज (भिडियो)

काठमाडौं–
गायक नवराज राईको आबाज रहेको ‘तिमी नै’ बोलको पप गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत स्वयम् गायक राईकै रहेको उक्त गीतको एरेञ्ज भने प्रदिप श्रेष्ठले गरेका हुन् । सङ्गस नेपालमार्फत इन्टरनेट सार्वजनिक गरिएको उक्त गीतको म्युजीक भिडियोको निर्देशन राकेश किरातीले गरेका हुन् ।

गायक राई र प्रेक्षा निरौलाको फिचरिङ रहेको भिडयोलाई बुद्ध थापा मगरले छायांकन तथा सम्पादन गरेका हुन् । गीतको भिडियोको लोकेसन निकै सुन्दर स्थानलाई छनोट गरिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video