बाहिरियो गगन थापा र माग्ने बुढाको गोप्य भेटघाटको भिडियो (भिडियोसहित)

काठमाडौं–
नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा तथा चर्चित हाँस्य कलाकार ‘माग्ने बुढा’बीच गोप्य भेटवार्ता भएको छ । नेपाली काँग्रेसमा नेतृत्वको आलेचना गरेर चर्चामा आएका नेता थापा तथा पछिल्लो समय सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘रामकहानी’ मा व्यस्त कलाकार माग्ने बुढाको गोप्य भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुई फरक धारका यी हस्तिहरु यसरी गोप्य रुपमा के प्रयोजनका लागि भेटघाट गरे त भन्ने कुरालाई धेरैले चासोका रुपमा हेरेका छन् । राजधानमिा भएको एक बिशेष समारोहमा उनीहरुको भेटघाट भएको बुझिएको छ ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video