आफ्नै ‘बेडरुम’ मा निताका ५ हट तश्विर (फोटो फिचर)

काठमाडौं–
पछिल्लो समय चर्चा कमाउन सफल नायिका निता ढुंगानाका बेडरुमका फोटा सार्वजनिक भएका छन् । अभिनेत्री नीताका आफ्नै बेडरुममा खिचिएका तश्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

नायिका नीताले आफ्नै घरको आफ्नै सयन कक्षको बेडरुममा विभिन्न आसनमा खिचेका हट तश्विर सार्वजनिक गरेकी छिन् ।

आफ्नै घरलाई स्वर्गको टुक्राको अनुभव गर्ने अभिनेत्री निताले आफ्नो बेडरुममा पुगेपछि ठुलो स्वरमा गीतमा बजाउदै नाँच्न रुचाउने बताउछिन् ।

हो त्यहि बेडरुममा नीताले विभिन्न पोजमा लडीबुडी खेल्दै खिचेका तश्विर सार्वजनिक भएका हुन् ।

अभिनेत्री ढुंगानालाई यी तश्विरमा निकै सुन्दर, हट र कामुक दख्न सकिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video