पलका कारण आँचल र पत्रकारबीच जुहारी (भिडियो)

काठमाडौं–
अभिनेत्री आँचल शर्माले पत्रकारहरुसँग आक्रोश व्यक्त गरेकी छिन् । अभिनेत्री शर्माले निरन्तर पलसँग जोडिरहेको प्रसंगमा पत्रकारसँग आक्रोश पोखेकी हुन् । आइतबार राजधानीमा आयोजना गरिएको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को प्रेसमिटमा नेपालका अन्य प्रतिष्ठित कलाकार तथा नायक पल शाहसँगै नायिका आँचल पनि कार्यक्रममा उपस्थित भएकी थिईन् ।

कार्यक्रममा पत्रकारले नायक पलसँग जोडेर प्रश्न गरेपछि उनले जहिले पनि पलसँगै जोडेको भनेर पत्रकारलाई यस्तो प्रश्न पनि सोध्ने भनेर उल्टो प्रश्न गरेकी थिईन् । उनले जहिले पनि आँचललाई किन पलसँग जोड्ने ? कुनै चलचित्र पाएपनि पलको आग्हमा आँचलले चलचित्र पाएको भनेर किन भनिन्छ भनेर प्रश्न गरिन् । उनले पत्रकारलाई कस्तो सिल्ली प्रश्न गरेको भन्न पुगिन । उनले पत्रकारलाई प्रश्न सोध्ने उत्तर नसुन्ने भनेकी थिईन् । उनले पल शाहलाई क्युट गाईज भनेर प्रशंसा समेत गरिन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video