ओएसनेपाल म्यूजिक अवार्ड २०७५ को आवेदन खुल्यो, यस्तो छ आवेदन दिने तरिका

काठमाडौं–
ओएस नेपाल म्यूजिक अवार्ड २०७५ को आवेदन फारम खुल्ला गरिएको छ । ओएस नेपाल डट कमको आयोजनामा दोस्रो संस्करण अन्तरगत अवार्डको आवेदन फारम चैत्र ५ गते देखी बैशाख ५ गते सम्म भर्न सकिने आयोजकले जनाएको छ । कुल ५० विधाको प्रतियोगिताको अर्वाडका लागी आवेदन फारम ई–सेवाको वेबसाईटमा गएर भर्न सकिने बताईएको छ ।

लोकदोहरी , पप , आधुनिक , नेवारी ,देउडा ,तामाङ ,भोजपुरी ,सेलो ,काठ्या लोक ,राष्ट्रिय गीत गरी १० वटा मुख्य बिधा रहनेछन् । आवेदन फारम ई–सेवा भएको स्थानबाट वा आफ्नै ई–सेवाको अकाउन्टको खाताबाट पनि भर्न सकिनेछ । उक्त आवेदन फाराम ई–सेवाको वेबसाईटमा मात्र उपलब्ध रहेने आयोजकको भनाई छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video