‘देखेर तिमीलाई’मा वड्नी र रेविकाको रोमान्स(भिडियो)

काठमाडौं–
वड्नी संजिवको आबाज रहेको ‘देखेर तिमीलाई’ बोलको गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । वड्नी संजिव र रेविका थापा मगर फिचरिङ उक्त गीतको भिडियो गल्यामर नेपाल डट कमको प्रस्तुतिमा सार्वजनिक भएको हो । कमल थपाको संगीत तथा रोनी दाहालको एरेञ्ज रहेको गीतमा स्वयम् गायक तथा मोडल वड्नीलेनै शब्द रचना गरेका हुन् ।

उक्त म्युजीक भिडियोको निर्देशन, छायांकन तथा सम्पादन सम्पूर्ण कमल श्रेष्ठले गरेका हुन् । निर्देशक श्रेष्ठले गीत छायांकनको लोकेशन चयनमा निकै मिहिनेत गरेका छन् । दुबैमा छायांकन गरिएको र्याप शैलीको गीतमा वड्नी र रेविकाको अभिनय तथा प्रस्तुति पनि कम्ती लोभलाग्दो छैन ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video