राजेश हमाल, धुर्मुस र माग्नेबुढाको जम्काभेट, माग्नेले यसरी छुटाईदिए राजेशको पसिना (भिडियो)

काठमाडौं–
शनिबार महानायक राजेश हमाल, सिताराम कटेल ‘धुर्मस’ तथा केदार घिमिरे ‘माग्ने बुढा’ को जम्काभेट भएको छ । कुनैबेलाका बेफूर्सदी नायक राजेश हमाललाई भेट्दा धुर्मुस र माग्नेबुढाले राजेश हमालसँग निकै निकै रमाईलो गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको दिवा भोजमा उनीहरुको जम्का भेट भएको हो ।

भर्खर मात्रै अमेरिकाको भ्रमण गरेर आएका राजेश हमाल माग्ने बुढा र धुर्मुससँग राजेश हमाल निकै रोमान्टिक मूडमा देखिएका थिए । माग्नेबुढाले राजेश हमालको आबाजको क्यारिकेचर गरेर धेरै पत्रकार तथा कलाकारलाई झुक्याईसकेका माग्नेले आज राजेशकै अगाडी क्यारिकेचर राजेश हमाललाई हसाँउनु हँसाएका थिए ।

माग्ने बुढाले राजेश हमाललाई कहिले बच्चा पाउने भनेर हैरानी पारेका थिए । माग्नेले राजेश हमालको आबाजमा भुवन केसीलाई समेत चाटेको कुरा स्मरण गरेको समेत सम्झेका थिए । माग्नेको क्यारिकेचरलाई राजेश हमालले आफूलाई फ्रेस बनाएको बताए । उनले भने, ‘आजभोलि म कम राजेश हमाल र नक्कली राजेश हमालहरु धेरै राजेश हमाल बनेका छन्’
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video