Entertainment

च्यारिटीका लागी ‘लभ स्टेसन’को आह्वान, बाराका हावाहुरी पिडितलाई पचास हजार सहयोग

चलचित्र लभ स्टेसन निर्माण यूनिटले फिल्मको च्यारिटी शो गर्न आह्वान गरेको छ । आइतवार पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरी र पानिका कारण घरबार गुमाएका, घाइते भएका तथा परिवारका सदस्य गुमाएकाहरुको सहयोगार्थ फिल्मको […]

Entertainment

क्याप्टेनः देशका लागि लडेर पनि उठ्ने एक यूवाको कथा ( फिल्म समिक्षा )

सुत्र इन्टरटेन्मेन्ट-  नेपालमा खेलकुदको बिषयमा बनेको सिनेमाको व्यापार राम्रो छैन । झन्, सिनेमा मेकिङमा त बनाउनेहरु खुबै चिप्लिएका छन् । यसैले पनि खेलकुदमाथिको सिनेमा आफैमा एउटा जोखिम हो । यसपटक, कमर्सियल सिनेमा बनाउँदै आएका निर्माता […]

Entertainment

सुनिल गिरी भन्छन: ख्याल गर है ‘सोल्टिनी’

माघ ४ । युवामनका ढुकढुकी गायक सुनिल गिरी र अपेक्षा गिरी आफ्नो नयाँ ‘टप्पा’ गीत ‘सोल्टिनी’ लिएर बजारमा आएका छन् । सुनिल गिरी आफैले लेखेको र संगीतबद्ध गरेको गीतमा: केटा: ठेकीमा पारेको मोही मिठो, मायाले […]

Entertainment

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले कतारमा शुक्रबार हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

मंसिर २७ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले यहि मंसिर २८ गते शुक्रबार कतारको दोहामा हुँदैछ ।गायन प्रतिभा प्रस्फुटन गर्ने नेपालकै नम्बर एक रियालिटी शो ‘टिभिएस […]

Entertainment

एपिक म्युजिक अवार्डबाट पाँच पुस्कृत

एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा […]

Entertainment

बिएफईको देशैभर कन्सर्ट , राजेश, कमल र सन्दिप सहितआधा दर्जनले प्रस्तुतिदिने

मध्य पुसमा नेपालगञ्जगुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रियकलाकारहरुको प्रस्तुती सहित नेपालगञ्जगुञ्जने भएको हो । बलामीफिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जस अन्तर्गत नेपालगञ्जको शारदा […]

Entertainment

नेपाल आइडल टप ४ मा पुग्न सफल अस्मिताले झापा पुगेर यसरी मागिन भोट

चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल अस्मिता अधिकारीले झापा पुगेकी छिन । उनको जन्म थलो समेत रहेको उइनी झापाको दमक स्थित आज एक स्टेज प्रोग्राम स्थित आफ्नो प्रस्तुति दिदै भोट मागेकी छिन […]

Entertainment

मिस वर्ल्ड २०१८ बाट बाहिरिइन श्रृंखला

चीन स्थित आज भइरहेको मिस वर्ल्ड २०१८ को फाइनलबाट श्रृंखला खतिवडा बाहिरिएकी छिन । एसिया एण्ड ओसियनको टप ३ हुँदै प्रतियोगिताको टप १२ मा पुग्न सफल भएकी उनि फाइनल ५ मा आफ्नो स्थान बनाउन सकिनन् […]

Entertainment

मिस वर्ल्ड २०१८ को फाइनल आज ( हेर्नुहोस लाइभ )

मिस वर्ल्ड २०१८ को आज फाइनल हुदैछ । ११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिड्दै छन् । मिस नेपाल २०१८ की श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को लागि विदेशि […]

Entertainment

आरएनआर ग्रुपले अमेरिकामा गर्‍यो नयाँ क्यालेन्डर लन्च

आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । अमेरिकामा विभिन्न कार्यक्रम तथा इभेन्टहरुको आयोजना गर्दै आएको उक्त ग्रुपले २०१९ को लागि लन्च गरेको सो क्यालेन्डरमा नेपालका विभिन्न सुन्दरीहरुको फोटो प्रकाशन गरेको छ । अमेरिका […]