Bollywood

‘कान्स’मा देखियो दिपिकाको क्रेजी लुक, फ्यानले भने ‘पर्फेक्ट मिसेज रणवीर सिंह’ !

शुक्रबार दिनभर सामाजिक संजालमा दिपिका पादुकोणको ‘कान्स फिल्म फेस्टिबल’बाट अलग-अलग लूकहरु बाहिरि रहे । दिपिका पहिला क्रिम र ब्राउन कलरको गाउन लगाएर रेड कार्पेटमा आएकी थिन । त्यसपछि उनको फरक-फरक लुकहरु सामाजिक संजालमा आइरहेका थिए […]

Celebrity

विकिनिमा प्रियंकाको नयाँ अवतार ( फोटो फिचर )

चर्चित अभिनेत्री प्रियंका कार्की भखरैमात्र ‘कान्स फिल्म फेस्टिबल’को लागी छनोट भएकी छिन । यो फेस्टिबलमा सहभागी हुने उनि नेपालको पहिलो अभिनेत्री हुन् । प्रियंकाले ‘कान्स फिल्म फेस्टिबल’मा सिङ्गो नेपाल तथा नेपाली सेलिब्रेटीको प्रतिनिधित्व गर्दैछिन । […]

Bollywood

‘क्यानस फिल्म फेस्टिबल २०१९’ मा बलिउड सेलिब्रेटी

बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा हरेक पटक उनको पहिरनको कारण ट्रोलको शिकार बनेकी छिन् । तर यस पटक भने उनको पहिरनको तारिफ भएको छ । कुरा हो ‘क्यानस फिल्म फेस्टिबल २०१९’ को । जसमा बलिउडका […]

Gallery

१६ वर्ष लागेकी तेरियाको बोल्ड अवतार ( फोटो फिचर )

रुपन्देहीमा जन्मिएर २०१४ को डीआइडी र २०१७ को झलक दिख लाजाको टाइटल बिजेता हुन् तेरिया मगर । नेपालमा जन्मिएकी तेरियाले भारतमा गएर आफ्नो प्रतिभा प्रस्तुत गर्नुकासाथै नेपालको शिर समेत उच्च बनाएकी छिन । सानै उमेरमै […]

Gallery

‘वीर विक्रम २’ को रोयल पर्पल कार्पेट प्रिमियर शो सम्पन्न ( फोटो/भिडियो फिचर )

शुक्रबार अर्थात भोलिबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘वीर विक्रम २’ ले बुधबार काठमाडौँको कमलादी स्थित रहेको कुमारी हलमा रोयल पर्पल कार्पेट प्रिमियर शो सम्पन्न गरेको छ । विभिन्न चलचित्रकर्मी , कलाकार तथा पत्रकारहरुको उपस्थित […]

Bollywood

सोनाक्षीमाथि हलिउड सेलिब्रेटीको फेसन कपि गरेको आरोप ( फोटो फिचर )

बलिउड फिल्म उधोग जहाँ हरकोही आफ्नो रबाब जमाउन चाहान्छ । तर अहिले बलिउडले पनि हलिउडलाई पछ्याइ रहेको छ । फिल्म उधोगमात्र नभएर बलिउड सेलिब्रेटीले पनि हलिउड सेलिब्रेटीको कपि गर्न थालेका छन् । यसैक्रममा बलिउड अभिनेत्री […]

Celebrity

“सफल होइन असल बन्नु पर्छ”, एसइइपछि कि बोल्ड करिश्मा !

एक युगकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले भखरैमात्र एसइइको परिक्षा सम्पन्न गरेकी छिन । एसइइ सम्पन्न भए लगतै उनले सामाजिक संजाल फेसबुक मार्फत केहि बोल्ड तस्विर शेयर गर्दै “सफल होइन असल बन्नु पर्छ” भन्दै स्टाटस लेखेकी […]

Celebrity

२ वटा गीतमा नाच्दा नै खुशी आँँचल !आँचलले २ वटा गीतमा नाच्नु नै ठूलो कुरा हो त ?

अभिनेत्री आँचल शर्माको दाल भात तरकारीको रोल हेरेर उनीमाथि प्रश्न उठाइएको छ । दाल भात तरकारी फिल्ममा उनले किन काम गरिन् ? आफ्नो भूमिका किन हेरिनन् भनेर प्रश्न उठाइएको छ । आँचलले भने यसको बचाउ […]

Celebrity

हावाहुरी प्रभावित क्षेत्रमा धुर्मुस सुन्तली फाउण्डेशनको राहात वितरण

धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष […]