Feature News

दर्शक आए, आउँछन्

सुत्र इन्टरटेन्मेन्ट – महिनाको अन्तरमा रिलिज भएका थिए, ३ वटा फिल्म ए मेरो हजुर ३, दाल भात तरकारी र जात्रै जात्रा । एक महिनाको अन्तरमा रिलिज भएका ३ फिल्मको व्यापार नै किन आक्रामक भयो ? […]

Gossip

वितरकलाई ए मेरो हजुर ४ चाहियो, तर झरनालाई ?

ए मेरो हजुर ३ चलेपछि निर्देशक झरना थापालाई भागवत गीता बनाउन मन छ । किनकी, यो सिनेमा खेल्नका लागि अभिनेता अनमोल केसी राजी हुन सक्छन् । ए मेरो हजुर ३ ले कमाएको रकमले पनि झरना […]

Feature News

अशोकको चेतावनी

सुत्र इन्टरटेन्मेन्ट – निर्देशक तथा निर्माता अशोक शर्माले यसपटक रातो टिका निधारमा फिल्ममा छोरा अंकित शर्मालाई डेब्यू गराउँदै छन् । यो फिल्म उनका लागि विशेष हुन्छ । किनभने, छोराको डेब्यू भएकाले उनी छोरालाई जसरी पनि […]

Feature News

साम्राज्ञीलाई गाउँले भूमिकाले पारेको असर

सुत्र इन्टरटेन्मेन्ट – जय भोले फिल्ममा निर्देशक अशोक शर्माले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नै अफर गरेका थिए । साम्राज्ञीले त्यो बेलामा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का लागि तयारी गरिरहेकी थिइन् । साम्राज्ञीले त्यो फिल्मका लागि समय […]

Gossip

सौगातलाई बोलाउने नाम भन्न श्रृष्टीलाई अप्ठ्यारो

सौगात मल्लले श्रृष्टी श्रेष्ठलाई मन पराएका हुन् कि, श्रृष्टीले सौगातलाई । कसले कसलाई मन पराएको हो भनेर उनीहरु खुलेका छैनन् । तर, सौगात र श्रृष्टीको मायालाई टक अफ दि टाउन बनाइएको छ । सौगात र […]

Gossip

मालालाई गर्मी लाग्यो

अभिनेत्री माला लिम्बुले पुरानो बुलेटमा काम गरेकी थिइन् । पुरानो बुलेट उनको फिल्मको करिअरमा दोश्रो फ्लप फिल्म भयो । फिल्म नचल्नुमा उनको हात मात्र नरहला । तर, फिल्म चलेको भए माला लिम्बुलाई अरु मेकरले पनि […]

Gossip

वर्षाको २ घन्टाको मेकअप

सुत्र इन्टरटेन्मेन्ट – कलाकार आउलान् आउलान् भन्यो आउँदैनन् । कलाकार किन यति ढिलो आए, कुमारी हलमा बुधबार बेलुका ‘विर विक्रम २’ हेर्न पुगेका अतिथी, पत्रकारले यो महशुश गरे । फिल्मका कोही पनि कलाकार समयमा आएनन् […]

Feature News

जात्रै जात्रा र विर विक्रम २, कसलाई कसरी फाइदा

सुत्र इन्टरटेन्मेन्ट- शुक्रबार रिलिज हुने २ फिल्म विर विक्रम २ र जात्रै जात्रालाई लिएर अहिले सिनेमा वृत्तमा आँखा सल्काइएको छ । दुबै फिल्ममा कसको व्यापार कस्तो, कुन फिल्मले कसको स्टार भ्यालुलाई कता फालिदिने हो भन्ने […]

Celebrity

२ वटा गीतमा नाच्दा नै खुशी आँँचल !आँचलले २ वटा गीतमा नाच्नु नै ठूलो कुरा हो त ?

अभिनेत्री आँचल शर्माको दाल भात तरकारीको रोल हेरेर उनीमाथि प्रश्न उठाइएको छ । दाल भात तरकारी फिल्ममा उनले किन काम गरिन् ? आफ्नो भूमिका किन हेरिनन् भनेर प्रश्न उठाइएको छ । आँचलले भने यसको बचाउ […]

Feature News

नयाँ अभिनेत्रीका लागि कती सुरिक्षत फिल्म क्षेत्र

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर रामबाबु गुरुङले कबड्डीको तेश्रो सिरिज बनाउने भए । फिल्मको घोषणा भैसकेको छ । रामबाबु गुरुङसँग कलाकार काम गर्न चाहन्छन् । उपासनाका लागि रामबाबुसँग दोश्रो फिल्ममै काम गर्नु […]