Bollywood

‘दबंग ३’ को पहिलो फोटो, चुलबुल पाण्डे सलमानको सिग्नेचर पोज, बन्यो भाइरल

अली अब्बास जफरको फिल्म ‘भारत’को छायांकन पछि अभिनेता सलमान खान फिल्म ‘दबंग ३ ‘को छायांकनमा ब्यस्त भएका छन् । सलमानको मस्ट अवेटेड फिल्म ‘दबंग ३’को छायांकन मध्य प्रदेशबाट सुरु गरिएको छ । आजबाट छायांकन सुरु […]

Music

स्वप्न सुमनको ‘क्रमश’

युवाहरुको ढुकढुकी गायक स्वप्न सुमनको ‘क्रमश’बोलको  लिरिकल भिडियो सार्वजनिक भएको छ । सोमबार युटुब मार्फत सार्वजनिक भएको उक्त लिरिकल भिडियोलाई दर्शकले निकै रुचाइ रहेका छन् गीतमा स्वप्न सुमनको स्वर/शब्द/ कम्पोज रहेको गीतलाईइ सुसन मानन्धरले सम्पादन गरेका हुन्

Celebrity

हावाहुरी प्रभावित क्षेत्रमा धुर्मुस सुन्तली फाउण्डेशनको राहात वितरण

धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष […]

Bollywood

अनुष्काको यो फोटो पोज बन्यो भाइरल

बलिउडकी अभिनेत्री अनुष्का शर्मा हालै उनले गराएको फोटोशूटका कारण ट्रोल बनिरहेको छिन । जसमा उनले निकै अनौठो पोज दिइएकी छिन । जुन फोटो ट्रोलर्सको निशानामा परेको छ । ट्रोलर्सका अनुसार, उनको सो फोटोले कम्मरको दुखाइ […]

Kollywood

को बन्छ करोडपतिको सेटमा भद्रगोल टिम

चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन्। भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन […]

Kollywood

निर्देशक बोहोराको ‘चलखेल’मा प्रियंका

फिल्ममा भन्दा पनि अहिले म्युजिक भिडियो तथा शर्ट फिल्ममा रमाउन थालेकी अभिनेत्री प्रियंका कार्की फिल्म’ चलखेल’मा अनुबन्धित भएकी छिन । आइतबार निर्माता डेनिम पुनले सामाजिक संजाल फेसबुक मार्फत फोटो शेयर गर्दै सिनेमान्डू इन्टरटेन्मेन्ट पीभीटि नामक […]

Bollywood

कयौ फिल्मको अफर, एक कारण आलिया र रणवीर गर्दैनन् संगै काम !

बलिउडका चर्चित अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको जोडी वास्तामानै निकै चर्चामा रहेको छ । यो जोडीलाई बलिउडका कयौ निर्देशकले एकसाथ पर्दामा ल्याउन खोजि रहेका छन् । तर आलिया र रणवीरले एकसाथ काम नगर्ने […]

Entertainment

च्यारिटीका लागी ‘लभ स्टेसन’को आह्वान, बाराका हावाहुरी पिडितलाई पचास हजार सहयोग

चलचित्र लभ स्टेसन निर्माण यूनिटले फिल्मको च्यारिटी शो गर्न आह्वान गरेको छ । आइतवार पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरी र पानिका कारण घरबार गुमाएका, घाइते भएका तथा परिवारका सदस्य गुमाएकाहरुको सहयोगार्थ फिल्मको […]

Bollywood

यो फिल्मको छायांकनका लागि सलमान पुगे आफ्नो जन्मथलो

बलिउड चर्चित अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर रिलिज हुने तयारीमा रहेको छ । केहि समय अगाडी उनको सो फिल्मको टिजर सार्वजनिक भएको थियो । जसमा सलमानको विभिन्न रुपलाई देखाईएको छ । अबको […]

Kollywood

‘रातो टिका निधारमा’मा साम्राज्ञीको इन्ट्री

फिल्म ‘रातो टिका निधारमा’मा अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भएकी छिन । सार्वजनिक खबरका अनुसार, उनले १६ लाख पारिश्रमिक लिएर फिल्ममा साइन गरेकी हुन् । सोमबार बिहान उनि र फिल्मका निर्देशक अशोक शर्माबीच कागजी सम्झौता […]