Feature News

जात्रै जात्रा र विर विक्रम २, कसलाई कसरी फाइदा

सुत्र इन्टरटेन्मेन्ट- शुक्रबार रिलिज हुने २ फिल्म विर विक्रम २ र जात्रै जात्रालाई लिएर अहिले सिनेमा वृत्तमा आँखा सल्काइएको छ । दुबै फिल्ममा कसको व्यापार कस्तो, कुन फिल्मले कसको स्टार भ्यालुलाई कता फालिदिने हो भन्ने […]

Kollywood

‘कबड्डी कबड्डी कबड्डी’निर्माण घोषणा

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बन्ने भएको छ । फिल्म निर्माण टिमले राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो । ‘कबड्डी’को यो तेस्रो सिरिज हो । बासुरी फिल्मस् सिनेमा आर्टको प्रस्तुती तथा […]

Feature News

लोकगीतकै भ्यूजमा भर परेर फिल्म चल्छ त ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता अनमोल केसीको गीत रोजाइको परिवर्तन सबैका लागि आश्चर्य लाग्दो छ । कुनै समय हुर्कलस बस्नेतका निकै नै फरक र यूवालाई मात्र फोकस गरिने गीतमा रमाउने अभिनेता अनमोल केसी हिजोआज लोकलयका गीतमा पनि […]

Celebrity

पारिश्रमिक मोटो लिने, फ्लपको जस चाहिँ नलिने ?

फिल्म चल्नकुन कुन कुराले काम गर्छ । कथा, हिरो, हिरोइन, निर्देशक, गीतसंगीत आदि आदि । एउटा सिनेमा धेरै मिहेनिती मानिसहरुको कडा लगावको प्रतिफल पनि हो । तर, सिनेमाको व्यापारमा यत्ती कुराले मात्र हुँदैन । सिनेमा […]

Entertainment

अनी सक्सेस पार्टी र केक केका लागि काट्छन् त निर्माता ?

सुत्र इन्टरटेन्मेन्ट – फिल्म भैरे हलमा हिट भएको भन्दै भैरे २ मात्र घोषणा गरिएन, केक काटेर पार्टी नै दिइयो । केक काटेर पार्टी दिने क्रममा निर्माताले व्यापार सार्वजनिक नभएको बताए । तर, उनी केक काट्न […]

Event

आफैले निर्माण गरेको ‘कान्छी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा श्रीकृष्णलाई सम्झेर यसरी भक्कानिईन श्वेता (फोटो /भिडियो)

काठमाडौं माघ, ९– मंगलबार नायिका श्वेता खड्काले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका श्वेता खड्काले आफ्ना स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठलाई […]