Celebrity

२ वटा गीतमा नाच्दा नै खुशी आँँचल !आँचलले २ वटा गीतमा नाच्नु नै ठूलो कुरा हो त ?

अभिनेत्री आँचल शर्माको दाल भात तरकारीको रोल हेरेर उनीमाथि प्रश्न उठाइएको छ । दाल भात तरकारी फिल्ममा उनले किन काम गरिन् ? आफ्नो भूमिका किन हेरिनन् भनेर प्रश्न उठाइएको छ । आँचलले भने यसको बचाउ […]

Feature News

नयाँ अभिनेत्रीका लागि कती सुरिक्षत फिल्म क्षेत्र

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर रामबाबु गुरुङले कबड्डीको तेश्रो सिरिज बनाउने भए । फिल्मको घोषणा भैसकेको छ । रामबाबु गुरुङसँग कलाकार काम गर्न चाहन्छन् । उपासनाका लागि रामबाबुसँग दोश्रो फिल्ममै काम गर्नु […]

Feature News

विदेशी फिल्म सामु कमजोर बन्दै नेपाली फिल्म

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा देखिएको सुस्त रोगले अहिले निर्मातादेखि वितरक दिक्क छन् । हलमा मानिस नआउँदा देखिएको दिकदारीले सबैलाई हैरान बनाएको छ । आजबाट रिलिज भएको सिनेमा बुलबुल सिंगल हलमा कमजोर देखियो । मल्टिप्लेक्समा औषत […]

Celebrity

कलाकारको फाउन्डेशनः अरुको सहयोगमै बढी निर्भर

सुत्र इन्टर टेन्मेन्ट-अभिनेत्री प्रियंका कार्की र अभिनेता आशिरमान देशराज जोशी मिलेर आयंका फाउन्डेशनको सुरुवात गरेका छन् । यो फाउन्डेशनले केही दिनदेखि काम सुरु गरेपनि आजमात्र औपचारिक रुपमा यसको घोषणा भएको हो । यो फाउन्डेशनको घोषणा […]

Feature News

महंगा कलाकारमाथि महंगो लगानी, तर जोखिम कती ?

सुत्र इन्टरटेन्मेन्ट- सिनेमा बनाउनु सामान्य कुरा रहेन । सिनेमाका लागि लगानी पनि सामान्य रकमले नहुने भयो । सिनेमाको छायांकन अगावै करोड रुपैयाँ छुट्याउँदा हुने भयो । अझ बजारमा स्वघोषित स्टारहरुलाई लिने हो भने त छायांकन […]

Feature News

साम्राज्ञीले फिल्म छाड्दा फाइदा कसलाई ?

सुत्र इन्टरटेन्मेन्ट –  एउटै समयमा जति फिल्मको अफर आएपनि काम गर्ने हिरोइन पनि नेपालमा छन् । बिहान र बेलुकाको सेड्यूल मिलाएरै भएपनि उनीहरु काम गरिदिन्छन् । कोही कलाकारलाई त आफूले कुन सिनेमामा काम गरिरहेको छु […]

Entertainment

राजेश हमाल डराए कि हराए ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली फिल्ममा अभिनेता राजेश हमाल निर्विकल्प एक मात्र सुपरस्टार हुन् । अभिनेता हमालको जस्तो क्रेज आजसम्म कसैले पनि बनाउन सकेका छैनन् । क्षणिक सुपरस्टार नेपाली फिल्ममा जन्मिए । तर, हमाल जस्तो सुपरस्टार अहिलेसम्म […]

Feature News

नामले निम्त्याएको २ बर्षाको विवाद कामसम्म

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री बर्षा राउत र बर्षा सिवाकोटीको नाम एउटै भएर होला, उनीहरुविच झगडा देखिन्छ । झगडा उनीहरुलाई मिडियाले बनाइदियो कि आफै ? दुबैले मिडियाले पारेको झगडा भनेर आरोप लगाउँछन् । तर, सिनेमा छाड्नु र […]

Gossip

किन निर्माता चिड्याउँछन् प्रदिप ?

सुत्र इन्टरटेन्मेन्ट – हिरो प्रदिप खड्काको माग बढ्दो छ । तर, माग बढ्दा त्यसलाई सम्हाल्न आवश्यक छ । सम्हाल्न सकिएन भने स्टारडम लामो समय नटिक्न पनि सक्छ । अभिनेता प्रदिप खड्कामाथि लगानी गर्न चाहने निर्माता […]

Feature News

साम्राज्ञी रवाफ

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री रेखा थापापछि कुनै अर्की हिरोइनको जन्म नेपाली फिल्ममा भएको छ, जो हिरोलाई चुनौती दिने आँट गर्दैछिन् । रेखा थापाले हिरो नै आफू भन्दै सिनेमामा आफूलाई नै हाबी बनाएकी थिइन् । रेखा थापाले […]