Gossip

वितरकलाई ए मेरो हजुर ४ चाहियो, तर झरनालाई ?

ए मेरो हजुर ३ चलेपछि निर्देशक झरना थापालाई भागवत गीता बनाउन मन छ । किनकी, यो सिनेमा खेल्नका लागि अभिनेता अनमोल केसी राजी हुन सक्छन् । ए मेरो हजुर ३ ले कमाएको रकमले पनि झरना […]

Feature News

शुक्रबार दर्शक पाउनै गाह्रो, घट्यो विश्वास

सुत्र इन्टरटेन्मेन्ट- शनिबार पनि ठूला नेपाली फिल्म र नाम चलेका कलाकारको फिल्म चलेन भने के चल्छ त ? शनिबार दर्शक हलमा आएका छन् भनेर मख्ख हुनु ताजुबको कुरा होइन । २ दिन त नेपाली फिल्म […]

Feature News

भाग्ने र डराउने सोचले अस्वस्थ प्रतिस्पर्धा बढाउँदैन र ?

सुत्र इन्टरटेन्मेन्ट- सिनेमा यात्राको ट्रेलर रिलिजको समयमा अभिनेता सलिनमान बनियाँलाई पत्रकारले ए मेरो हजुर ३ सँग सिनेमा जुध्न लागेको कुरा सोधे । सिनेमा जुध्न लागेकाले यो प्रश्न स्वभाविक पनि थियो । तर, अभिनेता सलिनमान बनियाँको […]

Feature News

लोकगीतकै भ्यूजमा भर परेर फिल्म चल्छ त ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता अनमोल केसीको गीत रोजाइको परिवर्तन सबैका लागि आश्चर्य लाग्दो छ । कुनै समय हुर्कलस बस्नेतका निकै नै फरक र यूवालाई मात्र फोकस गरिने गीतमा रमाउने अभिनेता अनमोल केसी हिजोआज लोकलयका गीतमा पनि […]

Feature News

स्टारकिडलाई के मिडियाले साथ दिन्छ ?

सुत्र इन्टरटेन्मेन्ट- केही दिन अगाडि अभिनेत्री बर्षा सिवाकोटीले एउटा कुरा बोलिन् । उनले बोलेको कुरा के थियो भने, म स्टारकिड नभएकाले मिडियाले साथ नै दिएन । बर्षाको आक्रोश, आफू अभिनित सिनेमा पुरानो बुलेटले दर्शकको माया […]

Feature News

के स्टार जोडी कलाकार बन्दा फाइदा हुन्छ ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेत्री अश्लेषा ठकुरीलाई प्रेमगीत २ खेलेर फाइदा भयो कि भएन होला ? किनकी, यो सिनेमामा उनले स्टार अभिनेता प्रदिप खड्कासँग काम गरेकी थिइन् । तर, यो सिनेमा हिट भयो, प्रदिप पनि महंगो भए । […]

Feature News

प्रदिप खड्काः के मा बलियो, के मा कमजोर ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता प्रदिप खड्कालाई आज बिहानदेखि भ्याइनभ्याई छ । आज बिहानैबाट उनलाई शुभकामनाको ओइरो लागेको छ । ललितपुरको कुसुन्तीमा सारदा खड्का र टेक बहादुर खड्का पुत्रको रुपमा जन्म लिएका उनले मार्केटिंग विषयमा मास्टर्स समेत […]

Feature News

के कारणले गर्दा चल्नुपर्छ क्याप्टेन ?

सुत्र इन्टरटेन्मेन्ट-छक्का पन्जा ३ चलेपछि सुनसान देखिएको देशभरको हलको अवस्था अझै कन्तविजोग नै छ । दर्शक नआएर हल संचालक कर्मचारीलाई तलब खुवाउन पनि धौ धौ परेको कुरा गर्छन् । यता, सिनेमा बनाएर राम्रै रकम कमाउला […]

Celebrity

प्रेम गरेपछि किन लुकाउँछन् कलाकार

सुत्र इन्टरटेन्मेन्ट- आज प्रेम दिवस । प्रेम दिवसलाई प्रेम गर्नेहरुको दिनको रुपमा हेरिन्छ । यसैले पनि आजको दिन प्रेम गर्नेहरुका लागि विशेष छ । नेपाली फिल्म क्षेत्रमा पनि प्रेम जोडी धेरै छन् । जसले प्रेम […]

Feature News

बलिउडबाट कथा मात्र होइन, बिहेको स्टाइल पनि भित्रियो

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमा क्षेत्र बलिउडबाट प्रभावित छ । बलिउडमा यस्तो हुन्छ र उस्तो हुन्छ भन्ने सुनिन्छ । बलिउडबाट नेपाली सिनेमाको कथा प्रभावित हुन थालेको त सुरुबाट नै हो । बलिउडका सिनेमा हेरेर हुबहु चोर्ने […]