Feature News

स्टारडमको घमण्डले डुबाउला ? आज छ भोली छैन

घमण्ड नगरेपनि हुन्छ, फिल्म लाइनमा आज पाएको काम भोली नपाएर भौतारिन पनि पर्छ । एउटा फिल्म चल्दा स्टार ठान्नेहरु काम नपाएर भौतारिएका छन् । स्टारडम र व्यस्तता दुई दिनको पाहुना हुन्, आज छ भोली छैन […]