Kollywood

प्रेमगीत २ आक्रामक एड्भान्स बुकिङ, नब्बे प्रतिशत अकुपाइड

रोमान्टिक र एक्सन ड्रामा प्रेमगीत २ ले आक्रामक एडभान्स बुकिङ थालेको छ । बुकिङको पहिलो दिन मुख्य मल्टिप्लेक्समा ६० प्रतिशत माथि अकुपाइड गरेको सिनेमाले दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ सिर्जना गर्न सक्यो । एड्भान्स […]