Kollywood

विशेष शोमा रुचाइयो ‘प्रेमलीला’

गत चैत्र ८ गते बाट प्रदर्शनमा आएको फिल्म प्रेम लीलाले सकारात्मक प्रतिकृया पाइरहेको छ । नायिका दीपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्काको मुख्य भूमिका रहेको फिल्ममा अन्तर्देशीय प्रेम कथा समेटिएको छ । […]