Music

दुर्गेश र पुर्णिमाको अभिनयमा समिर बाबुको ” कति राम्री ” ( हेर्नुस भिडियो )

नेपाली युवामाझ छुट्टै छाप छोड्न सफल गायक समिर बाबुको नयाँ गीत बजारमा आएको छ । उनले ‘कति राम्री’ बोलको गीत बजारमा ल्याएका हुन् । उनको गीतमा मायामा परेका जोडीमध्ये प्रेमिले प्रेमिकाको प्रसंसा गरेको प्रष्टै देख्न […]

Feature News

मिडियामा पनि पत्रकारको गुट, कसैलाई च्याप्ने कसैलाई दम्भ देखाउने

सुत्र इन्टर टेन्मेन्ट- शुक्रबार कुमारी हलमा आयोजना भएको पत्रकार सम्मेलनमा अभिनेत्री आँचल शर्माले नसोचेको प्रश्नको सामाना गरिन् । अभिनेत्री शर्माले संचारमाध्यममा मन लागे बोलिदिने नत्र नबोलिदिने बानी गर्दा उनीमाथि पत्रकार खनिएका हुन् । आँचल शर्मालाई […]

Kollywood

ज्योतिस हरिहर अधिकारीको शुभ लभ सार्बजनिक

ज्योतिष हरिहर अधिकारीको डेब्यू चलचित्र ‘शुभ लभ’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, निशान भट्टराइको स्वर छ । […]

Feature News

फिल्म चलेर मात्र होइन, हलमा रिलिज नै नभएर पनि डुब्छन् निर्माता

सुत्र इन्टरटेन्मेन्ट- फिल्म किन बनाउने ? फिल्म कसका लागि बनाउने ? फिल्म बनाएर के गर्ने ? यी सबै प्रश्नको उत्तर नखोजी फिल्म मेकिङ सुरु गर्नुको अर्थ के होला ? फिल्म बनाउनुको जम्मा एउटा ध्येय छ, […]

Gossip

नायिका ऋचा शर्मा नर्भिक अस्पतालको आइसियूमा

एक्कासी छाती दुखेपछी नर्भिक अस्पताल नायिका रिचा शर्मा भर्ना भएकी छिन् । स्रोतका अनुसार नर्भिक अस्पतालको आइसियूमा उपचार भइरहेको खबर छ । मेरोफिल्मसंगको टेलिफोन सम्पर्कमा उनले भनिन् ‘एक्कासी चेस्ट पेन भएर अस्पताल आएको थिएँ । […]

blog

यस्तो बन्यो बुलबुलको ट्रेलर

माघे सङक्रान्तीको अवसर पारेर फिल्म बुलबुलको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म निर्माण पक्ष्यले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिकगर्ने घोषणा […]

Feature News

भ्रष्टचारी र प्रेम देखाएर फिल्म चल्छ त ?

सुत्र इन्टरटेन्मेन्ट- फिल्मको कथावस्तुमा नयाँपन खोज्न आवश्यक छ । कथावस्तुमा दर्शकलाई तान्न पनि आवश्यक छ । तर, फिल्मको कथावस्तुमा फरक हुने वित्तिकै चलिहाल्छ भन्ने पनि हुँदैन । फरक फिल्म बनाउनका लागि रामशरण पाठक चिनिएका छन् […]

Feature News

विकिनीले चम्काएन हिरोइनको करिअर

सुत्र इन्टरटेन्मेन्ट- फोटोसुट होस् या सिनेमामा नै किन नहोस्, हिरोइनहरुलाई विकिनी लगाएर हट बन्न आपत्ती छैन । विकिनीमा हट बनेर देखिदा दर्शकको क्लिकमा पर्ने र हिट हुने आशा त सबैलाई होला नै । तर, के […]

Feature News

गोपीमा ३ कलाकार, जनावर प्रेमले सहज बनाएको अभिनय

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता विपिन कार्कीलाई भर्सटायल अभिनेताको रुपमा चिनिन्छ । उनको स्टारडम छ या छैन, त्यो मापन दर्शकले नै गर्लान् । तर, विपिन कार्कीको अभिनयबाट प्रभावित दर्शक र समिक्षक भने धेरै छन् । छड्केदेखि सुरु भएको […]

Music

‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी वर्त गन्धर्वको ‘सारङ्गी रेटी’ सार्वजनिक

चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी वर्त गन्धर्वको ‘सारङ्गी रेटी’बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा गायिका स्वयमको शब्द,संगिता, मनोज सङ्सोन राईको एरेन्ज रहेको […]