Celebrity

‘गङनम स्टाइल’कन्सर्ट काठमाडौंमा अन्य ६ ब्याण्डका साथमा

दक्षिण कोरियाली गायक पीएसवाई नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको ‘पीएसवाई विथ के-पप लाइभ इन नेपाल’ नामक कार्यक्रममा सहभागी हुनको […]

Celebrity

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख हस्तान्तरण

चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई  एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गरेका छन् । अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टरले […]

Event

अन्जु पन्तको स्वरमा ‘खुशी हुदै बिदा दिनु’सार्वजनिक

चर्चित गायिका अन्जु पन्तको स्वरमा ‘खुशी हुदै बिदा दिनु’बोलको निकै मार्मिक गीत सार्वजनिक भएको छ । केहि दिन अगाडी युटुबमा सार्वजनिक भएको उक्त गीतमा चेतन खत्रीको शब्द, नरेश भुर्टेलको संगीत र बाबुल गिरीको संगीत संयोजन […]

Entertainment

एक्सपोजको एकसाथ ३ सौदर्य प्रतियोगीता, मिस, मिष्टर एण्ड मिसेस राजधानी

मिष्टर नेपालको आयोजक एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगीता मिस , मिष्टर र मिसेस राजधानी २०१८को आयोजना गर्दैछ । मंगलबार एक बिज्ञाप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन खुल्ला गरेको छ । यी प्रतियोगीतामा […]

Entertainment

हङकङमा ‘एभरेस्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुदै

पछिल्लो समयमा विदेशी भूमिमा नेपाली चलचित्रको अवार्ड हुने क्रम बढेको छ । यही क्रममा, हङकङमा सन् २०१९ को जुनमा नेपाली चलचित्रको अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ […]

Celebrity

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउनमा महत्वपूर्ण योगदान […]

Entertainment

यस्तो भयो फिल्म ‘ड्रिम गर्ल’ को देउसी भैलो ( फोटो / भिडियो फिचर )

मंसिर ७ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ड्रिम गर्ल’को निर्माण टिमले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । बुधबार अर्थात आज लक्ष्मी पूजाको दिन फिल्म निर्माण टिमले बशुन्धारा स्थित देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो […]

Entertainment

फिल्म ‘धनपति’ युटुब ट्रेड्रिंग नम्बर चारमा(हेर्नुहोस् फिल्म)

गत असार २३ गतेबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘धनपति’ युटुबमा सार्वजनिक भएको छ । सोमबार युटुबमा सार्वजनिक भएको उक्त फिल्म आज अर्थात् बुधबार ट्रेड्रिंग नम्बर चार(४)मा आइपुगेको छ । प्रर्दशनमा आएको ३ महिनामै युटुबमा सार्वजनिक […]

Entertainment

निश्चल पिएसको ‘पद्मीनी’ लोकापर्ण

गजलकार निश्चल पिएसको गजल एल्बम ‘पद्मीनी’ लोकापर्ण भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ गजलकार डा. कृष्णहरि बराल, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणी देवकोटा, सङ्गीतकार शक्ति बल्लभ, गीतकार रमेश पौडेललगायतले उक्त एल्बमको सार्वजनिक गरेका […]

Entertainment

देउसी भैली कार्यक्रम गर्दै नेपाल होचा पुड्का संघ

नेपाल होचा पुड्का संघले सोमबारबाट देउसी भैलो कार्यक्रम खेल्न सुरु गरेको छ। नेपालीको देस्रो महान चाड दिपावलीको संस्कृति जोगाउन र ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागी सहयोगार्थ रकम संकलनका गर्न देउसी तथा भैलो कार्यक्रम आयोजना गरेको संघका […]