Event

नेपाल आईडल बाट बाहिरिएपछी पहिलो सार्वजनिक प्रस्तुती दिदै सुरज

भाद्र २१ गते ठमेलमा रहेको ‘रीफ रेस्टुरान्ट एन्ड लज बार’ मा हुनलागेको म्युजिकल ईभिनिङमा सुरज थापाले आफ्नो प्रस्तुती दिने भएका छन । नेपाल आईडल बाहिरिएपछी सुरजले पहिलो सार्वजनिक प्रस्तुती दिदै छन । उक्त शो को […]

Kollywood

“मत यता किनारमा”(झ्याम्म झ्याम्म) (भिडियो सहित)

भाद्र ११, काठमाडौंको दरबार्मार्ग स्थित राईजिङ मलको सिने हलमा दीपक राज गिरीद्वारा निर्मित चलचित्र “छक्का पन्जा २” को “मत यता किनारमा”(झ्याम्म झ्याम्म) नामक  गितको भिडियो सार्वजनिक गरिएको छ । दीपक र प्रियंकालाई फिचर गरिएको  उक्त […]

Entertainment

पोखरामा ‘ए मेरो हजुर २’ टिम

अभिनेत्री झरना थापाले पहिलोपटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्र टोली प्रचारका लागि पोखरा पुगेको छ । चलचित्र ए मेरो हजुर २ भदौ १६ देखि देशभर प्रदर्शनमा आउँदै छ […]

Entertainment

सुजाता नेपाल अाईडलबाट आउट, बुद्ध पहिलोचोटी डेन्जर जोनमा

नेपाल आइडल को हुन्छ? सबैको मनमा यहि कौतुहलता छाहिरहेको बेला कसैले बुद्ध त कसैले निशान कसैले प्रताप त कसैले सुजता गेस गर्थे त कसैले सागर । नेपाल आइडलमा ५ जाना प्रस्तिस्प्रधी बाँकी रहिरहदा प्रतिस्प्रधीको मात्र […]

Event

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

काठमाडौँ, ९ भदौ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र […]

No Picture
Entertainment

सौगातले मागे प्रियंका सँग माफि …(भिडियो सहित)

अर्जुन कुमार फिल्मसको प्रस्तुती र हाइलाइट नेपालको एसोसियसन रहेको चलचित्र ‘फाटेको जुत्ता’ को पहिलो गीतिको भिडियो सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक “आई एम सरी” बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचर गरिएको छ । […]

Entertainment

नेपाल चलचित्र संघको आयोजना “नेम्पा फिल्म अवार्ड २०१७” अमेरिकाको डालसमा हुँदै (मनोनयन सहित)

स्थापना कालदेखि नै नेपाली चलचित्रको विकाश, विस्तार, प्रवद्र्धन एवं सम्बद्र्धनको लागि महत्वपूर्ण योगदान दिँदै आएको नेपाल चलचित्र संघले “नेम्पा फिल्म अवार्ड २०१७” आयोजना गर्ने भएको छ। नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागि डि.ए.बि.एस. इन्टरटेन्टमेन्ट टेक्सास, […]

Event

‘ए मेरो हजुर २’ दरखान हेटौंडा, तिज मान्न चितवन ।

सुनिलकुमार थापा द्वारा निर्मित चलचित्र ‘ए मेरो हजुर २’ को निर्माण टिमले चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रोमोसनलाई तीव्र बनाएको छ । मोफसल दौडाहमा रहेको यस चलचित्रले चितवनमा दर्शकको निकै राम्रो साथ पाएको छ।  यस चलचित्र टिमले […]

Event

धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा अपाङ्गता भएका व्यक्तिलाई राहत…

राजविराज, ९ भदौ । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको […]

Entertainment

मोडल सङस नेपाल प्रालिले सुपर चबि मोडल २०१७ को आयोजना गर्दै

काठमाडौँ : मोडल सङस नेपाल प्रालिले सुपर चबि मोडल २०१७ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ l उक्त सौन्दर्य प्रतियोगितामा प्लस साइज भएर निराश भएर बसेका क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले […]