Event

मिस वोर्ल्ड २०१८ कि प्रतिस्पधी शृंखला मुन्द्रेको कमेडी क्लबमा, भन्छिन गाउँमा हस्पिटल बनाउन गारो भयो ( पुरा भिडियोमा हेर्नुहोस् )

केही समय अगाडिबाट नेपाल टेलिभिजनबाट जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण हुने गर्छ । दीपाश्री निरौला सभापति रहेको उक्त कमेडी क्लबमा नेपालका विभिन्न कला क्षेत्रमा रहेका ब्यक्तित्वलाई सहभागिता […]

Event

दमदार जवाफ दिदै पुजा श्रेष्ठ बनिन् ‘मिस पुर्वान्चल २०१८’

मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला […]

Event

वरिष्ट कलाकारहरुको उपस्थितीमा आरडी बिजनेस ग्रुपको नयाँ स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” सार्वजनिक

रानी डायना बिजनेस ग्रुपको नयाँ स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपाली बजारमा लिएर आएको छ । विभिन्न फरक फरक प्रकारको ब्यबसायहरु संचालन गर्दै आएको कम्पनीले आफ्नो हर्ब्स एण्ड एग्रो कम्पनि बाट उक्त नया प्रोडक्ट लन्च गरेको हो […]

Kollywood

‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक

चैत्र ९ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘एउटीलाई मुटुमा घर’बोलको गीत सार्वजनिक गरेको हो । गीतमा […]

Event

फेसियल हाउसको ११ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी फेसियल हाउसले आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकाल […]

Event

‘नाट्यश्वर म्यूजिक अवार्ड’मा शिब नारायण जोर्शी लाईफ टाईम, ‘मह’जोडीलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मान गरिने

‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’भन्ने मूल नाराको साथहुनगईरहेको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’को पत्रकार सम्मेलन काभ्रेस्थित बनेपामा सम्पन्न भएको छ । शुरुमाप्रदेश नम्बर ३ को मात्र समावेश हुने भनिएको […]

News

‘लुकी लुकी’

मोडल बिकास लामिछाने र निरंजली लामा फिचर्ड म्युजिक भिडीयो ‘लुकी लुकी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण भक्त महर्जनको स्वर सुन्न सकिन्छ भने सब्द संगीत समेत गायक महर्जनकै रहेको छ । भिडीयोलाइ गोदावारीमा खिचिएको हो […]

Event

रिसज पन्त र रमुना कार्कीले बने मिष्टर एण्ड मिस टुरिजम नेपाल– २०१८

राष्ट्रियसभा सभासद् माननीय कोमल ओलीले अब युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् । ओलीले राजधानीमा एसएसके मिडिया प्रालि।द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा।लि।ले प्रायोज गरेको मिष्टर एण्ड मिस टुरिजम […]

Event

‘पेला द डिभा नेशनल २०१८’बनिन गोंगबुकी गरिमा सिंह

काठमाडौंको गोंगबुकी गरिमा सिंह ‘पेला द डिभा नेशनल २०१८’ भएकी छिन् । बृक्ष इभेन्ट्स प्रालिले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको पहिलो संस्करणको द डिभा नेशनलमा गरीमा निर्णायकद्वारा सोधिएको निर्णायक प्रश्नको सटिक जवाफ दिँदै उपाधि […]

Event

मिडियाको साथ मात्र खोज्ने कि आफूलाई पनि ब्रान्डिङ गर्ने ?

सुत्र इन्टरटेन्मेन्ट- मिस वल्र्डमा सहभागी हुनका लागि चीनमा रहँदा मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडालाई कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तसँग तुलना गरेर हेरिएको थियो । मिस वल्र्ड नेपालले संभवत पहिलो पटक मिस वल्र्डमा […]