Feature News

नेपाली फिल्मकर्मीः विदेश सिनेमाको पार्टीमा मस्त, आफ्नो फिल्ममा अस्तव्यस्त

सुत्र इन्टरटेन्मेन्ट- केही दिन अगाडि काठमाण्डौको विग मुभिजमा केही चिनिएका कलाकार पार्टीमा सहभागी भए । त्यो पार्टी कुनै नेपाली सिनेमाको सफलताका लागि थिएन । त्यो पार्टी साउथको सिनेमा केजीएफले नेपालमा ५१ दिन मनाएको उपलक्ष्यमा आयोजना […]

Feature News

फिल्म जुधेपछि किन आरोप प्रत्यारोप गर्छन् नेपाली मेकर ?

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमा नचल्नुको कारण के ? टाढा जानै पर्दैन, यतै खोज्न सकिन्छ । नेपाली सिनेमा नचल्नुको मुख्य कारण, नराम्रो सिनेमा बन्नु । तर, कारण यत्ती मात्र होला त ? त्यो पनि होइन । […]

Feature News

आफूले बनाउँदा जोखिम नमोल्ने कलाकार अरुको लगानीमा किन फरक कथा खोज्छन् ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेत्री केकी अधिकारीले बुलबुल सिनेमा हेरेपछि यसको प्रशंसा गरिन् । प्रशंसा गर्दै उनले यस्तो सिनेमा आफूले गर्न पाएको खण्डमा हुन्थ्यो भन्ने लागेको पनि सुनाइन् । केकीले फिल्मको प्रशंसा गर्दै गर्दा स्वस्तिमाको कामले छक्क […]

Feature News

नेपाली फिल्मले किन देशको कथा भन्न सक्दैन ?

सुत्र इन्टरटेन्मेन्ट- गायक पशुपति शर्मालाई लुट्न सके लुट बोलको गीत सार्वजनिक हुनुभन्दा अघि यो खालको बिबाद र चर्चा हुन्छ भन्ने सायद लागेको थिएन होला । तर, लुट्न सके लुट गीत सार्वजनिक भएको २ दिन नवित्दै […]

Feature News

होस्टेलदेखि क्याप्टेनसम्मः ‘अनमोललाई चल्नैपर्ने दबाबले यसरी थिच्दैछ’

सुत्र इन्टरटेन्मेन्ट- कलाकारले सिनेमामा अभिनय स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ । अभिनय गर्दा उसलाई सिनेमाको व्यापार, लगानी फिर्तादेखि हरेक कुराले थिचेको खण्डमा पक्कै पनि काम सहज हुँदैन । छैटौ सिनेमा क्याप्टेन रिलिज हुँदासम्म अभिनेता अनमोल केसीमाथि एउटा ठूलो […]

Feature News

जोडी फेरिएपछि कलाकारलाई चल्नै गाह्रो

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता आर्यन सिग्देललाई अभिनेत्री नम्रता श्रेष्ठसँग दर्शकले खुबै मन पराए । आर्यन र नम्रताले मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिकमा काम गर्दा उनीहरु जोडीले प्रशंसा पायो । दर्शकले यो जोडीलाई यति धेरै […]

Feature News

विदेशी फिल्म सामु कमजोर बन्दै नेपाली फिल्म

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा देखिएको सुस्त रोगले अहिले निर्मातादेखि वितरक दिक्क छन् । हलमा मानिस नआउँदा देखिएको दिकदारीले सबैलाई हैरान बनाएको छ । आजबाट रिलिज भएको सिनेमा बुलबुल सिंगल हलमा कमजोर देखियो । मल्टिप्लेक्समा औषत […]

Celebrity

प्रेम गरेपछि किन लुकाउँछन् कलाकार

सुत्र इन्टरटेन्मेन्ट- आज प्रेम दिवस । प्रेम दिवसलाई प्रेम गर्नेहरुको दिनको रुपमा हेरिन्छ । यसैले पनि आजको दिन प्रेम गर्नेहरुका लागि विशेष छ । नेपाली फिल्म क्षेत्रमा पनि प्रेम जोडी धेरै छन् । जसले प्रेम […]

Feature News

सिनेमा नचलेपछि किचलो, चल्दा भव्य पार्टी

सुत्र इन्टरटेन्मेन्ट- सिनेमा रणवीरका निर्माताद्धय गोमा बिष्ट र दिपेन्द्र रेग्मीलाई निर्देशकले करिब ८० लाखमा सिनेमा सकिदिन्छु भनेका थिए । यतिमा सिनेमा सकियो भने सबैतिरबाट लगानी उठाउन पनि सजिलो हुने वुझाई उनीहरुको छ । तर, सिनेमा […]

Feature News

बलिउडबाट कथा मात्र होइन, बिहेको स्टाइल पनि भित्रियो

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमा क्षेत्र बलिउडबाट प्रभावित छ । बलिउडमा यस्तो हुन्छ र उस्तो हुन्छ भन्ने सुनिन्छ । बलिउडबाट नेपाली सिनेमाको कथा प्रभावित हुन थालेको त सुरुबाट नै हो । बलिउडका सिनेमा हेरेर हुबहु चोर्ने […]