blog

चलचित्र ‘बटरफ्लाई’ प्रदर्शन हुनै लाग्दा प्रियंका र आर्यनले खोले चलचित्र भित्र लुकेका यस्ता कुरा (भिडियो सहित)

काठमाडौं पुस, २४– चर्चित नायिका प्रियंका कार्की तथा नायक आर्यन अधिकारी आउदो पुस २८ गतेदेखि प्रदर्शमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’ को प्रमोशन गर्नमा निकै व्यस्त रहेका छन् । चलचित्र प्रदर्शन हुनुभन्दा चार दिन अघि सुत्र […]

blog

छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’ को प्रमोशनमा देखिए आर्यन र प्रियंका (भिडियो सहित)

काठमाडौं पुस, २३– बहुप्रतिक्षित रुपमा रहेको नेपाली चलचित्र ‘बटरफ्लाई’ को प्रदर्शनको मिति नजिकिएसँगै चलचित्रको प्रचार प्रसार पनि आक्रामक ढंगले अघि बढेको छ । चलचित्रका आर्यन अधिकारी र प्रियंका कार्की चलचित्रको प्रमोशनमा जुटेका छन् । यसअघि […]

Bollywood

बाहुबली ३ मा काम गर्न तयार छैन : प्रभास

सुपरहिट चलचित्र बाहुबलीको दुबै सिक्वेलबाट चर्चा कमाएका दक्षिण भारतीय सुपरस्टार प्रभासले एक संचारमाध्यममा दिएको अन्तर्वार्तामा अब बाहुबलीको अर्को सिक्वेलमा काम नगर्ने बताएका छन् । ‘बाहुबली ३ मा काम गर्नको तयार हुनुहुन्छ ?’ भन्ने प्रश्नमा प्रभासले […]

blog

यस्तो छ ‘रोमियो एण्ड मुना’को सार्वजनिक नयाँ पोस्टर

काठमाडौं पुस, २३– फागुन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । संजय थापाको डिजाइन […]

blog

चलचित्र ‘निर्जला’को इन्डक्ल्याप, बडा दशैंको फूलपातीलाई रिलिज मिति समेत तोकियो

काठमाडौं पुस, २२– नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाँडाँमा दशैंको गीत खिच्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा […]

blog

बफिन्स ९८ ब्याण्डको ‘अन्जानैमा बसेछ माया’ बोलको भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौं पुस, २२– बफिन्स ९८ समूहको नयाँ गीत ‘अन्जानैमा बसेछ माया’ शीर्षकको भिडियो सार्वजनिक गरिएको छ । कुनैबेलाका राजा रानी र उनिहरुको भडकिएको आत्मामाथि यो भिडियोको कथा एउटा दरबार भित्रनै सक्ने गरी बुनिएको छ । […]

blog

चलचित्र ‘ए सोल्टिनी’ को झुम्ताना झुम्ताना गीत सार्वजनिक(भिडियो)

काठमाडौं पुस, २२– गएको साता मात्र चलचित्र ‘ए सोल्टिनी’ को पोस्टर, गीत र ट्रेलर एकैपटक सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलन मार्फत पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरिएकोमा आज उक्त चलचित्रको ‘झुमताना झुमताना’ बोलको गीत […]

blog

बरिष्ठ मेकअप आर्टिष्ट लामाको उपचारमा सहयोग गर्न संस्कृतिक कार्यक्रम गरिदै

काठमाडौं पुस, २२– बरिष्ठ मेकअप आर्टिष्ट इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन । ‘धर्ति आकास’ नामक चलचित्र मार्फत स्पट ब्वाईको रुपमा करियर सुरु गरेका लामा लाइट म्यान हुदै मेकअप आर्टिष्ट बनेका हुन् । बिगत […]

blog

निर्देशक तथा निर्माता समेत रहेका चाम्सले अचानक किन सारे चलचित्र ‘लिलिबिली’ को रिलिज डेट ? यस्तो छ नयाँ डेट

काठमाडौं पुस, २२– नेपाली चलचित्र ‘लिलिबिली’ निर्धारित मितिमा प्रदर्शन नहुने लगभग पक्का जस्तै भएको छ । चलचित्रको निर्माण घोषणा हुदानै प्रदर्शनको मिति समेत घोषणा भएको यो चलचित्रको मिति सर्नु पनि अर्थपूर्ण रहेको छ । यो […]

blog

‘राज्जा रानी’ को आइटम गीत ‘पिङ्कु मिसको जवानी’मा नायिका रेखा थापाको जवानी छल्कियो (भिडियो)

काठमाडौं पुस, २१– आजबाट प्रदर्शनमा आएको चलचित्र ‘राज्जा रानी’ मा रहेको आइटम गीतमा नायिका रेखा थापाको आइटम डान्स रहेको छ । पिन्कु मिसको जवानी बोलको गीतमा नायिका थापाले नृत्य प्रस्तुत गरेकी हुन् । उक्त गीत […]