जिग्रीले नानी लाई देख्ने बितिकै हावामा उड्न थाले पांडेलाई तनाब(हेर्नुस् भिडियो )

१४ साउन २०७४,काठमान्डौ ।

जिग्री…हँ ….तँ त बाबाकोमा जान्छु भन्थिस, खोइ त बाबा साबा देख्दिन..?

आप्पोइ अहिले म बाबा संगै छु नि !
कहाँँ बाट यो नानी बाबा हुनु नि ?

यो नानीको कुरा नगरुम अहिले म हावा हुन सक्छु……

 

हाँस्य टेली सिरियल ‘भद्रगोल’का चर्चित कलाकार जिग्री(कुमार कट्टेल)पाँडे (अर्जुन घिमिरे) शैक्षिक परामर्श संस्था बाबा एजुकेशन कनसल्टेन्सीको ब्राण्ड एम्बेशेडर भएका छन ।

ब्राण्ड एम्बेशेडर घोषणा कार्यक्रम अघी हामी संग कुरा गर्दै उनीहरुले भद्रगोलको सुरुवाती समयमा अस्ट्रेलिया प्रहसनमा बाबाले सघाएको स्मरण गरे । एम्बेशेडर भए पछी र नहुँदाको पारीश्रमिकको जिज्ञासा उनिहरु खुल्न चाहेनन ।

एक अर्काको बारेमा जिज्ञासा राख्दा जिग्रीले भने ‘उहाँ एकदम मेहेनती मान्छे ,अत्यन्त सिरियस हुनुहुन्छ काम गर्ने भने पछी गर्ने हुनुहुन्छ”
नराम्रो खोज्ने हो भने मैले अर्को एक वर्ष छुट्ट्याउनु पर्छ । “‘हतार मा डिसीजन गर्ने, चाडै आवेगमा आउने र चाडै कुल हुने हुनुहुन्छ । ‘
पाँडेले जिग्री को बारेमा “नराम्रो पक्ष थियो भने हामी ५ वर्ष सम्मा संगै हुन्थेनौ, । अहिले सम्म एकै परिवारको जस्तै छौ । ‘
कार्यक्रममा आयोजकले हामी मेनपावर होइनौ,एजुकेशन कनसल्टेन्सी हौ र विद्द्यार्थीको हक हितलाई ध्यान दिने जानकारी दिए ।

हेर्नुस् भिडियो….

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video