प्रकाश र अन्जलीको ‘खोलीमा माछी’

गायक राजन कार्की र पूर्णकला बि.सी.सँगै गायिका लक्ष्मी नेपालीको स्वर रहेको लोक दोहोरी गीत ‘खोलिमा माछी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वयमको शब्द तथा संगीत रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको कोरियोग्राफी रहेको छ । सार्वजनिक भिडियोमा दिपक पौडेलको छायाँकाँ तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतको भिडियोमा पछिल्लो समय दोहोरी ब्याटल गाएर चर्चामा रहेका गायक तथा मोडेल प्रकाश सपुत र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.