नेपाल अाइडल को टप-८ बाट बाहिरीएकी सन्ध्या जोशी प्रतिस्पर्धीको बारेमा बारेमा भित्री कुरा खोल्दै

 

१६ साउन २०७४,काठमान्डौ । सांगितिक रियालिटी ‘शो’ नेपाल अाइडल’ को टप-८ बाट बाहिरीएकी सन्ध्या जोशीले नेपाल अाइडलको यात्रा अनुभव वारेमा कुरा खोलेकी छिन ।

हामी संग अन्तरंग कुरा गर्दै उनिले आफ्नो सांगितिक यात्रा एस् क्लस पढ्दा स्टेज प्रस्तुती दिए,एसएलसी पछी ब्याण्ड जोइन गरे र गीतार सिकेँ अनी काठमान्डौ आएर एक दुइटा गीत रेकर्ड गँरे । फर्स्ट टाइम कम्पिटीसनमा नेपाल अाइडलमा भाग लिए ।

नेपाल अाइडलको अविस्मरणिय क्षणको स्मरणमा अाइडलका जजहरु (कालिप्रसाद वास्कोटा र न्युह बज्राचार्य)ले संगै गीत गाएको वताइन ।
जोशीले नेपाल अाइडलमा आफ्नो प्रतिश्पर्धी साथीहरुको स्मरण गर्दै मिठा अनी रमाइला अनुभव समेत साटिन ।

हेर्नुस् बाँकी भिडियोमा

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video