मेरो बोईफ्रेन्ड चाईनिज हो – नायीका श्यारोन श्रेष्ठ (भिडियो सहीत)

चलचित्र सायाद २ बाट डेब्यु गरेकी नायीका हुन श्यारोन श्रेष्ठ। पछील्लो समय उनको चर्चा निकै चर्चा छ फिल्मी बजारमा। उनलाई  आशिश्मा नकर्मीको फोन कलले सायाद २ को मौका जुरेको थीयो। सुत्र इन्टरटेनमेन्ट सँग को कुराकानीमा उनले चलचित्र छायाङ्कनको क्रममा निकै डर लागेको तर चलचित्र प्रदर्शनमा आएपछी सकारात्मक प्रतिकृया पाएकाले निकै हौसला मिलेको बताएकी छिन। चलचित्रमा अभिनय गरेपछी मान्छेहरुले चिन्न थालेको र त्यसले आफुलाई खुशी मेलेको बाताईन। फेसबुकमा म तीमी सँग बिहे गर्छु भन्ने मेसेजहरु धेरै आएको भन्दै उनले भनिन (I am already Mingled) मेरो बोईफ्रेन्ड चाईनिज हो। अरु के के भनिन हेर्नुहोस् यो भिडियो अन्तर्वाता…

 

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video