सुगमको ‘कर्णाली’

पार्स्व गायनमा पछिल्लो समय पहिलो रोजाईमा पर्ने गरेका गायक सुगम पोखरेलको फरक शैलीको गीत सार्वजनिक भएको छ । ‘कर्णाली’ बोलको उक्त गीतमा सुदुर पश्चिमको परिवेश झल्किन्छ । ‘स्वेत हंशिनी’ एल्बममा समाबेश रहेको उक्त गीतमा सुदुर पश्चिम कै परिवेशलाई आधार बनाएर उनले आफै शब्द लेखन, संकलन तथा संगीत गरेका छन् । गीतमा संगीत संयोजन मोहित मुनाल को रहेको छ ।

पूर्व पश्चिम सांगीतिक यात्राका क्रममा आफैले कैद गरेका दृश्यहरु उनले भिडियोमा समाबेश गरेका छन् भने सर्बदेब सिग्देलले छायांकनमा साथ् दिएका छन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.