Entertainment

पल र आँचलको सहयोग या हतारो ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली रंग पत्रकारहरुका लागि आइतबार र सोमबारको दिन तछाडमछाडमा वित्यो । करिब १० मिनेटमै फेरिएको ब्रेकिङ न्यूजले पत्रकारलाई हतारो पर्नु स्वभाविक नै थियो । ब्रेकिङ न्यूज १० मिनेटमा फेर्न सफल कलाकार थिए, […]

Celebrity

नेपाली हिरोइनको मुम्बई यात्रा

सुत्र इन्टरटेन्मेन्ट – अमेरिका जीवनशैली बदल्नका लागि नेपाली फिल्मका कलाकारलाई सपनाको देश बनेको छ । अमेरिका जानका लागि अधिकांश कलाकार लाइनमा छन् । कोही यहीबाट ग्रिन कार्ड एप्लाई पनि गरिरहेका छन् । त्यस्तै, मुम्बई करिअर […]

Feature News

कलाकारको पारिश्रमिक वृद्धि, हचुवाको डिमाण्ड कि स्टारडम ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली फिल्मका कलाकारको लाइफ स्टाइल हेर्दा अहिले त जो कोहीलाई पनि कलाकार बन्छु भन्ने सोच आउला । किनकी, कुनै कलाकार छैनन् जसको पारिश्रमिक सस्तो होस् । अब त ५० लाखसम्म पनि लिएको […]

Feature News

फेरिएको जोडीको भाषा

सुत्र इन्टरटेन्मेन्ट – रिल लाइफमा सफल जोडी भन्ने वित्तिकै, ह्यान्डसम हिरो, ब्यूटिफल हिरोइन र उनीहरुलाई मन पराउने दर्शकको संख्यालाई हेरिन्छ । यही आधारमा नेपाली फिल्मको सफल जोडीको मापन गरिएको पनि छ । राजेश हमाल र करिश्मा […]

Feature News

नेपाली कलाकारका तस्बिर, समाजलाई असर गर्छ कि बढी सोचिन्छ ?

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री प्रियंका कार्कीले भेरिफाइड इन्टाग्राम पेजमा अभिनेता आयुष्मान देशराज जोशीकी आमा रविना देशराज जोशीसँग टिका लगाउँदै गरेको तस्बिर पोष्ट गरिन् । त्यसमध्ये यी दुइको एउटा तस्बिरमा धेरैको ध्यान गयो । जहाँ, टिका […]

Feature News

अनमोलको थ्रेट कि हाउगुजी ?

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता अनमोल केसी अहिलेका सर्वाधिक डिमाण्डे कलाकार हुन् भन्ने कुरामा त २ मत रहेन । अनमोल केसीलाई ५० लाख तिर्न निर्माता तयार हुनुले पनि यो कुरा प्रष्ट हुन्छ । अनमोल केसीलाई हेर्न दर्शक […]

Feature News

आर्यनलाई विकासले च्यापे, दिनेशले छाडे

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता आर्यन सिग्देलको फिल्मको दौड उतारचढावमा छ । २ बर्ष अगाडि पनि आर्यन नेपाली सिनेमामा नम्बर १ स्टारको रुपमा थिए । तर, अहिले आर्यनलाई करिअर जोगाउने संघर्षले पिरोलेको छ । आर्यनलाई करिअरको सुरुवातबाट […]

Hollywood

नायिकालाई १२ करोड डलर जरिवाना

एजेन्सी – कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लागेपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ […]

Feature News

दीपिकाले छक्का पन्जा ३ लाई नचिनेकै हुन् कि ?

सुत्र इन्टरटेन्मेन्ट – छक्का पन्जा ३ को ट्रेलर रिलिज गर्दा मात्र अभिनेत्री दीपिका प्रसाइको उपस्थिती देखियो । दीपिका प्रसाई यो सिनेमाको अरु कुनै पनि प्रमोशनल टुरमा नदेखिनु आफैमा सोचनिय बिषय हो । नेपालमा छक्का पन्जा […]

Feature News

आयुष्मानको करिअरमा प्रियंकाको साथ

सुत्र इन्टरटेन्मेन्ट – वास्तविक जीवनमा अब अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की एक भैसके । यी दुइलाई वास्तविक जीवनमा एकको आवश्यकता अर्कोलाई उस्तै पर्छ । अझै, फेसबुक हेर्ने हो भने प्रियंका कार्की आयुष्मानलाई […]